Monday, July 23, 2007

जाने होइन त हेटौँडा?

By डि-एक्सप्रेस





सहिद स्मारक हेटौँडाको चिनारि हो। अचम्मको "थाहा" स्तम्भ, नमुना "मिनि जू", "मदन बाटिका, आदिले स्मारकलाई रमणिय बनाएको छ। अझ हेटौँडामा मनकामना पनि रहेछ, स्वयम्भुको जस्तो डाँडा मथिवाट हेर्दा त साच्चै त्यो शहर रमणिय लाग्छ । अझ पुष्प स्म्रितिमा रहेको पोखरिमा डुङा चढ्दा त फेरि पनि जाउँ जाउँ लाग्छ।

चहलपहल सँबिधानसभाको

By डि-एक्सप्रेस


सँविधानसभाको मिती नजिकिदै गर्दा युवाहरु पनि सचेतनाका लागि लगिपर्दैछन।
रन्जना राई अहिले त्यहि सचेतनाको लागि प्रयास गर्दैछिन्। सँविधानसभामा महिला, दलित्, जनजाति तथा पिछडिएकाहरुको पनि समान पहुँच र अवसर हुनुपर्छ भनेर ब्यापक आवाज उठाइएको छ।

Saturday, July 7, 2007

हेमको डायरीबाट

लाङ्टाङ्-थोरङ्पाश भाकाको लोक गीतको छायान्कन रसुवामा भएको छ। लाङ्टाङ्-थोरङ्पाश गर्दा- गर्दै स्थानिय युवतीसँग प्रेममा फसेको एक युवकको कथा उनिएको छ यस गीतमा। गायक दामोदर खतिवडा गीत मार्फत यस क्षेत्रको प्रवर्दन गर्न चाहनुहुन्छ। तस्विरमा स्थानिय कलाकारहरु।

Tuesday, July 3, 2007

Destination Gosainkund

By डि-एक्सप्रेस



गोसाईकुन्ड यात्राको पहिलो दिन हामी निक्कै हिँड्यौँ। राती आठ बजे हामी ढिम्साको उकालो लाग्दै थियौँ।थकित साथीहरु हिँड्न सकेनन्, अझ हामी टर्च लाइट बिना थियौँ।चन्दनबारिमा होटल देखेपछि मात्र हामीलाई ढुक्क भयो।